६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

पितृलाई तर्पण दिन गोकर्णेश्वरमा भक्तजनको भिड (तस्बिरहरू)

प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न शुक्रबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्णेश्वर उत्तरगया तीर्थमा आएका भक्तजन।

दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने वैदिक विधि छ। तस्बिर : हरिराम भेटुवाल/रासस

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App