२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

आयोगका कार्यकारी आयुक्तको राजीनामा माग्दै देउवा पक्षद्वारा माइतिघरमा प्रदर्शन (फोटोफिचर)

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले माइतिघरमा प्रदर्शन गरिरहेको छ। माइतिघरमण्डलामा भेला भएर विभिन्न नारा लगाएर देउवा पक्षले प्रदर्शन गरिरहेको हो।

उनीहरूले संविधानको मर्म, लोकतन्त्र मास्न नपाइने भन्दै निर्वाचन आयोगको निर्णको खारेजी र कार्यकारी आयुक्तको राजीनामा माग्दै नाराबाजी समेत गरेका छन्। माइतिघरमा प्रदर्शन भइरहँदा सर्वोच्च अदालतमा पनि आयोगको निर्णयविरुद्ध मुद्दा दायर गर्न नेताहरू पुगेका छन्।

प्रकाशित: ४ माघ २०८२ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App