२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
फोटो फिचर

चंगामा रमाउँदै बालबालिका (तस्बिरहरू)

दसैँ सुरु भएसँगै बालबालिकाहरू चंगा उडाएर रमाउन थालेका छन्।

दसैँको लागि बिदा भएसँगै उनीहरू चंगा उडाउन व्यस्त भएका हुन्।

बढ्दो सहरीकरणका कारण काठमाडौं उपत्यकामा खाली स्थान अभाव भएसँगै बालबालिकाहरू चंगा उडाउन सडकको आकासे पुल, खोला–नदी किनार र खुलामञ्च जस्ता सार्वजनिक स्थलसम्म पुग्ने गरेका छन्।

वर्षा समाप्तिको प्रतीक र इन्द्र देवतालाई खुसी पार्न तथा पुर्खाको सम्मान स्वरूप दसैँमा चंगा उडाउने परम्परा रहेको छ।

प्रकाशित: २७ आश्विन २०८३ १७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App