२७ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
फोटो फिचर

छठको रौनक बढ्दै, गुहेश्वरीमा घाट निर्माण धमाधम

काठमाडौंको गुहेश्वरीस्थित बागमती नदी किनारमा छठ पर्वका लागि पूजास्थल (घाट) निर्माण गरिँदै। 

मुख्यतः तराई क्षेत्रमा उल्लासपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकामा पनि भव्य रूपमा मनाउन थालिएको छ। पर्व नजिकिएसँगै गुहेश्वरी, कमलपोखरीलगायतका जलाशय तथा नदी किनारमा सरसफाइ, घाट निर्माण र झिलिमिली बत्ती जडान गर्ने काम तीव्र पारिएको छ। 

छठको तयारीले राजधानीका जलाशय किनारमा पर्वको रौनक बढाएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ १८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App