५ श्रावण २०८३ मंगलबार
image/svg+xml
फोटो फिचर

अमेरिकाको २५० औं स्वतन्त्रता दिवस : २० तस्बिरमा हेर्नुस् भव्य उत्सव

आँधीबेहरीका कारण वाशिंगटनको नेशनल मल करिब दुई घण्टा खाली गराउनुपरेको थियो। पूर्वी तटका धेरै सहरमा खराब मौसमले उत्सव प्रभावित भएको थियो। तैपनि, राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको स्वतन्त्रताको २५० औं वार्षिकोत्सव भव्य रूपमा मनाए।

यस अवसरमा शिकागो र न्यूयोर्कसहितका विभिन्न सहरमा मानिसहरूले आतिशबाजी र संगीतका साथ उत्सव मनाइयो। खराब मौसमका बाबजुद देशका विभिन्न भाग र विश्वभरि नै अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव उत्साहका साथ मनाइएको छ।

तस्बिर : एपी

प्रकाशित: २१ असार २०८३ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App