coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

म्यादी प्रहरीका लागि आवेदन दिनेको भीड (तस्बिरमा हेर्नुस्)

मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनेको भीड लागेको छ।

एकैचरणमा हुन लागेको चुनावका लागि सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना खुलाएपछि आवेदन दिनेको भीड लागेको हो।  

काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयमा दर्खास्त दिन पहिलो दिन नै भीड लागेको छ। १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ६ असोजसम्म आवेदन दिन सक्नेछन्।

म्यादी प्रहरीले प्रहरी जवानको तलब सरह ४० दिनको पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ पाउने छन्।

 

 

 

 

 

 

 

 

 

  

प्रकाशित: ३० भाद्र २०७९ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App