८ वैशाख २०८१ शनिबार
फोटो फिचर

काठमाडौँकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फाेटाेफिचर)

तस्बिर प्रसन गुरुङ/नागरिक

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता गरीरहँदा काठमाडाैंकाे ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेकाे छ।

उच्चस्तरीय भेटघाट मंगलबार बिहानदेखि सुरू गरेसँगै सर्वसाधारणले जताततै सवारी जाम झेलेका छन्। 

प्रकाशित: २८ भाद्र २०७९ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App