१७ आश्विन २०७९ सोमबार
फोटो फिचर

काठमाडौंमा मनाइदै गौरा पर्व (फोटो फिचर)

आज गौरा पर्व पश्चिम क्षेत्रका जनताले धूमधाम साथ मनाइरहेका छन्। भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्वमा उमामहेश्वरको पूजा गर्ने चलन छ।

गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा पनि मनाउने गर्दछन्। आज राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रबाट आएर बसोबास गर्नेहरुले टुडिखेलमा जम्मा भइ गौरा पर्व मनाएका छन्।

प्रकाशित: १८ भाद्र २०७९ १६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App