माईतीघर मण्डलादेखि बालुवाटारसम्म किसान मजदुर संघ समितिले आन्दोलन गरेकाे छ।बिहीबार किसानहरु हलो जुवासहित माईतीघरदेखि बालुवाटारस्थित प्रधानमन्ती निवास सम्म गरेकाे हाे।
नेपाल स्काउटको जग्गा लामो समयदेखी कब्जा गरेर बसेको खड़्काल्याण्ड डेभलपमेण्ट प्रा.लि द्वारा संचालित लैनचौर ब्यांक्वेट मा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र प्रहरीले सिलबन्दी गरेको छ।