२६ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

मेडिकल कलेजका विद्यार्थीद्वारा माइतीघरमा धर्ना (फाेटाेफिचर)

माइतीघरमा लुटविरुद्धको अनसन धर्ना कार्यक्रम। तस्बिर: विजय राइ/नागरिक

काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा लुटविरुद्धको अनसन धर्ना कार्यक्रम गरेका छन्। अतिरिक्त शुल्कविरुद्ध मेडिकल कलेजहरूमा भइरहेको विद्यार्थी आन्दोलनप्रति सत्तारुढ विद्यार्थी संगठनहरूले ऐक्यवद्दता जनाएका हुन्।

उनीहरूले 'आयोगको नियम खारेज गर' 'अतरिक्ति शुल्क खारेज गर।' अनिवार्य होस्टल बन्द गर लगायतका नारा लगाएका आन्दोलन गरेका थिए। 

 

प्रकाशित: २१ पुस २०७८ ०७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App