coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

राजधानीमा ढकमक्क फुलेको जाकाराण्डा (फोटोफिचर)

अहिले राजधानी काठमाडौंको सडक छेउमा जाकारान्डा फूल ढकमक्क फुल्न थालेसँगै सौन्दर्य बढेको छ। दरवारमार्ग, खुल्लामञ्च, भन्द्रकाली लगायतका सडक छेउमा फुलिरहेका जाकाराण्डाले काठमाडौंको सौन्दर्य बढाएको हो ।  

कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाबीच पनि मानिसहरुले यी फूलहरुमा मानिसहरु फोटो तथा खिचिरहेको देखिन्छन्।   

प्रकाशित: १९ वैशाख २०७८ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App