२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

निषेधाज्ञाबीच साँखुमा जात्रा (फोटाेफिचर)

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले मुलुक आक्रान्त बनेको छ। सरकारले पनि कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न निषेधाज्ञा गरेकाे छ। साथै विभिन्न स्वास्थ्य मापदण्डहरु पनि बनाएको छ। तर साँखुमा भने कोरोनाको जोखिमलाई पूरै बेवास्ता गरि बज्रयोगिनी जात्रा मनाइरहेका छन्। 

आज (शुक्रबार) सो जात्राको चौथो दिन पनि मानिसहरुको उत्तिकै भिडभाड देख्न सकिन्छ। बज्रयोगिनी आठ दिन मनाइने जात्रा हो।

 

प्रकाशित: १७ वैशाख २०७८ १४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App