१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

किन लाग्याे माइतीघरमा 'नक्कली रास्ट्रवाद मुर्दावाद' काे नारा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदान गरेको पदकमा नेपालको चुच्च्चे नक्शा हटाइएको भन्दै युवा संघको नेता, कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।

 प्रदान गरेको पदकमा नेपालको चुच्च्चे नक्शा हटाइएकोमा नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल निकट युवा संघले आपत्ति जनाएको छ। सोही क्रममा नेपाल निकट नेता, कार्यकर्ताहरुले 'नक्कली रास्ट्रवाद मुर्दावाद' को नारा लगाएर विरोध प्रदर्शन गरेका हुन्। 

प्रकाशित: २८ चैत्र २०७७ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App