coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

ट्याक्सी व्यवसायी र चालक सडकमा (फोटो फिचर)

विभिन्न माग राख्दै ट्याक्सी व्यवसायी र चालकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  

पछिल्लो समय लगातार रुपमा ट्याक्सी व्यवसायी र चालकहरुमाथि भएको घटनाको विरोधमा शनिबार काठमाडौँमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले विरोध प्रदर्शन गरेको हो।

व्यवसायीहरुले प्रदर्शनका क्रममा गैरकानुनीरुपमा सञ्चालन  भएका  रहेको टुटल र पठाओप्रति पनि विरोध गरेका छन् ।

प्रदर्शनमा उनीहरुले ‘कुनै बन्दको नाममा सार्वजनिक सवारी साधनलाई तोडफोड र आगजानी बन्द गर’, ट्याक्सी आयोग गठन गर यातायात मजदुरको हक अधिकार सुनिश्चित गर’, ‘अबैधानिक रुपमा सञ्चालन रहेको टुटल पठाओ बन्द गर’ लगायतका  नारा लेखिएको प्लेकार्ड समेत देखाएका थिए ।  

 

 

प्रकाशित: २४ माघ २०७७ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App