दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा भएको हिमपातका कारण यहाँको जनजीवन कष्टकर भएको छ। हिमपाले चिसो बढेपछि छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारी गर्दैछन् ।
तस्बिर: रासस
प्रकाशित: २ मंसिर २०७७ ०६:४९ मंगलबार