१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

पशुपतिमा अन्तिम श्राद्ध(फोटो फिचर)

सोह्र श्राद्धअन्तर्गत आज अन्तिम दिन पशुपतिमाअन्तिम श्राद्ध गरिएको छ। यसवर्षको पितृपक्षको अन्त भएको छ, औंशीको दिन यस पक्षको अन्तसंगै अब भोलीवाट नयाँ पक्षको शुरुवात र एकमहिना लामो मलमासको शुरुवात हुँदैछ। पशिुपतिमा आज बिहानैदेखि मानिसहरुले आफ्ना दिवंगत पितृको अन्तिम श्राद्ध गरेका छन्।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App