७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

अपर मुगुको सौन्दर्य (फोटो फिचर)

मुगु– मुगुमा पर्याप्त पर्यटकीयस्थल छन्। तर, प्रचारप्रसार अभावमा ओझेलमा परेका छन्। पर्यटकीय गतिविधि बढाउन असोज पहिलो साता अपर मुगु छायानाथ महोत्सव हुँदैछ।

महोत्सवमा स्थानीय जनजाति, आदिवासीको रहनसहन, भाषा,  कलासंस्कृति, स्थानीय उत्पादनका परिकार, धार्मिक तथा परम्परागत महत्वका विषय समावेश हुनेछन्।

शब्द तथा तस्बिरहरूः सुमन मल्ल
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App