
राजनीति
समाजवादी मोर्चाका नेताहरू शनिबार बिहान आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा भएको क्षति हेर्न गएका छन्। शुक्रबार व्यवस्था उल्टाउने नारा बोकेर सडकमा निस्किएको राजवादी समूहले पार्टी कार्यालयमा तोडफोड गरेको थियो। उनीहरूले लुटपाट र आगजनी पनि गरेको जानकारी छ।