१६ चैत्र २०८१ शनिबार
image/svg+xml ४:५८ पूर्वाह्न
फोटो फिचर

'कता हिँडेको बिजुली मारेर, कुलमान फालेर' (फोटोफिचर)

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ।

मंगलबार घिसिङलाई हटाएको विरोधमा युवाहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।  

'कता हिँडेको बिजुली मारेर, कुलमान फालेर', नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरैु जस्ता नारा लेखिएको प्ला कार्डसहित प्रदर्शन भएको हो।

खुशी 77.8%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 22.2%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App