६ चैत्र २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

बाटो काट्नेको लापरबाही (तस्बिरहरू)

काठमाडौं उपत्यकाका सडकमा बाटो काट्न पुल, जेब्रा क्रसिङ र पेलिकन क्रसिङ बनाइएको छ। यी सुविधा पैदल यात्रुलाई सुरक्षित र सहज बनाउन ल्याइएका हुन्। तर, जनचेतना अभाव र हेलचेक्र्याइँले मानिसहरू पुल वा क्रसिङ प्रयोग नगरी जथाभावी बाटो काट्छन्। यसले सडक दुर्घटना र क्षति बढाइरहेको छ। 

नजिकै पुल हुँदा पनि तलैबाट काट्ने बानीले समस्या झन् बढेको छ। यो लापरबाही सुधार गरी सुरक्षित बाटो काट्ने बानी बसाउनुपर्छ। साथै, चेतनामूलक अभियान पनि जरुरी छ। यहाँ न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले खिचेका केही तस्बिरहरू छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 100%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App