समाज २४ आश्विन २०८३ सरकारी सफ्टवेयर खरिदमा प्रश्न : मन्त्रालयले बनायो पाँच सदस्यीय अध्ययन समिति भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ।
समाज २४ आश्विन २०८३ तीन सडक दुर्घटना : १० वर्षीय बालकसहित तीन जनाको मृ`त्यु मकवानपुर, प्यूठान र झापामा भएका तीन छुट्टाछुट्टै सडक दुर्घटनामा १० वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा एक महिला घाइते भएकी छन्।
अन्तर्राष्ट्रिय २४ आश्विन २०८३ पुटिन-ट्रम्पबिचको फोन संवादमा इरानबारे के कुरा भयो ? अमेरिकी दूत मस्को जाने चर्चा क्रेमलिनले शनिबार दिएको जानकारीअनुसार शुक्रबार दुई नेताबिच भएको फोन संवादमा पुटिनले इरानी पक्षको धारणा ट्रम्पसमक्ष राखेका हुन्।
समाज २४ आश्विन २०८३ खुल्यो पृथ्वी राजमार्ग, गलौंदीमा भित्ता काटेर यातायात सुचारु त्रिशूली नदीको कटानका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी खण्डमा सडक मर्मतपछि यातायात पूर्ण रूपमा सञ्चालनमा आएको छ।