९ माघ २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

इद उल्लास

काठमाडौं- इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र मनाइएको छ। पवित्र महिना रमजानको एक महिनाको लामो रोजा (उपवास) बस्ने गरिन्छ।

इदको अवसरमा गरिबलाई दान दिने चलन रहिआएको छ। इदमा सेवईको विशेष महत्व रहने गर्छ। इदको अवसरमा काठमाडौंमा दीपेन्द्र रोकाले खिचेका तस्बिरहरु:
 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App