९ माघ २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

सन्थाल बस्तीमा चुनावी दौडाहा ( फोटो फिचर)

विराटनगर – दोस्रो चरणको स्थानीय तहको निर्वाचन आउन एक साता मात्रै बाँकी छ । असार ४ गते उम्मेदवारी मनोनयनसंगै प्रदेश नम्बर १ को मोरङमा चुनावी सरगर्मी तीव्र भएको छ । उम्मेदवारहरु घरदैलो, कोणसभा र चुनावी प्रचारप्रसार तीव्र पारेको छ। 

मोरङको दक्षिणी गाउँपालिका जहदामा चुनावी अभियानले सर्वसधारणलाई व्यस्त बनाएको छ । जहदा गाउँपालिकाको हरिनगराका सन्थाल बस्तीमा मतदाता रिझाउन दल र उनका उम्मेदवारले कुनै कसर बाँकी राखेका छैनन् । सन्थाल मतदाताको बाहुल्य रहेको जहदाको हरिनगरा टोलमा दलहरुको चुनावी प्रचारप्रसार तीव्र पारिएको छ । 

जहदाको हरिनगरामा चुनावी प्रचारप्रसारको क्रममा देखिएको दृश्य । 

तस्बिर सबै अजित तिवारी

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App