५ चैत्र २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

सरकारविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटोफिचर)

सरकारविरुद्ध अनेरास्ववियु आर.आर क्याम्पस कमिटीले प्रदर्शन गरेको छ। बिहीबार क्याम्पस अगाडि कमिटीले प्रदर्शन गरेका हुन्।

उनीहरुले जनता मारा सरकार मुर्दावाद,नेपाली किसानहरु को पेट मा लात हान्ने काम बन्द गर,दलाल प्रचण्ड मुर्दावाद,आयातित तरकारीमा विषादी परिक्षण अनिवार्य गर जस्ता नाराहरु लगाएका थिए। 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App