नेपालमा एकै वर्षमा दुई पटक नयाँ वर्ष मनाउँने गरिन्छ। एकपटक वैशाखमा नेपाली नयाँ वर्ष र अर्को पुषमा अंग्रेजी नयाँ वर्ष।
यस्तै अन्य जातजाति तथा भाषा भाषीहरूले पनि विभिन्न समयमा नयाँ वर्ष मनाउँने गर्छन्। किरातको नयाँ वर्ष। नेवार समुदायको नयाँ वर्ष। मधेसका विभिन्न जाति समुदायको नयाँ वर्ष। शेर्पा, गुरुङ, मगर, थारु तामाङ आदि जातजातिको नयाँ वर्ष। सरकारी मान्यता पाएको विक्रम संवतको नयाँ वर्ष त यी नयाँ वर्ष नेपालमा मात्र मनाइने गरिन्छ।
त्यस्तै जनवरी १ मा मनाइने नयाँ वर्ष २०२३ नेपालसँगै विभिन्न देशमा मनाइएको छ। अस्ट्रेलिया,चीन, रुस, इन्डोनेसिया, अमेरिका, फ्रान्स, उज्बेकिस्तान, भारतलगायत विश्वका प्रायः देशका नागरिकले विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष २०२३ लाई स्वागत यसरी गरेका छन्।
यो हेर्नुहोस् तस्बिरः
![](https://images.nagariknewscdn.com/photos/1672563009_kathmandu.jpg)
![](https://images.nagariknewscdn.com/photos/1672563034_pokhara.jpg)
![](https://images.nagariknewscdn.com/photos/1672563017_lakesaid.jpg)
![](https://images.nagariknewscdn.com/photos/1672563046_ujbakasthan.jpg)
![](https://images.nagariknewscdn.com/photos/1672563042_ujba.jpg)
![](https://images.nagariknewscdn.com/photos/1672563038_russs.jpg)
![](https://images.nagariknewscdn.com/photos/1672563030_new.jpg)
![](https://images.nagariknewscdn.com/photos/1672563026_new%20york.jpg)
![](https://images.nagariknewscdn.com/photos/1672563021_new%20york%20new%20year.jpg)
![](https://images.nagariknewscdn.com/photos/1672563005_indinosia%20new%20year.jpg)
![](https://images.nagariknewscdn.com/photos/1672563001_india%20new%20year.jpg)
![](https://images.nagariknewscdn.com/photos/1672562994_china%20new%20year.jpg)
![](https://images.nagariknewscdn.com/photos/1672562990_austrilaya%20new%20year.jpg)
![](https://images.nagariknewscdn.com/photos/1672562986_amrica%20new%20year.jpg)
प्रकाशित: १७ पुस २०७९ ०९:२५ आइतबार