१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संविधान दिवसको पूर्वसन्ध्यामा सरसफाइ

भैरहवा - रुपन्देही सिद्धार्थनगर नगरपालिकाले संविधान दिवसको पूर्वसन्धयामा नगरमा सरसफाई गरेको छ। पर्यटन उद्योग व्यापार र शिक्षा हराभरा बुद्धभूमी सिद्धार्थनगरको इच्छा भन्ने नाराका साथ प्रदेश नम्बर५ का भौतिक योजना तथा पुवाधार मन्त्र बैजनाथ चौधरीले कुचो लगाएर  सविधान दिवसको अवसरमा नगर सरसफाई र डेंगु रोगबिरुद्ध सचेतना अभियान गरिएको हो।

सरसफाई अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी स्वास्थ्य स्वयसेविका नगरपालिकाका कर्मचारी सर्वसाधारण लगायतले बुद्धचोकदेखि देवकोटा चोकको सडक सरसफाई गरेका थिए भने डे्ंगु रोगको पम्पलेटीङ र माइकिङ गरिएको थियो।

प्रकाशित: २ आश्विन २०७६ ०५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App