१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा पनि भेटिए डेंगी संक्रमित

ताप्लेजुङ - हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगी रोगका संक्रमित फेला परेका छन् ।

आठराई त्रिबेणी गाउँपालिकाका वडा नं ३ हाङ्पाङकी एक महिलामा डेंगी रोगको संक्रमण फेला परेपछि थप उपचारका लागि यहाँबाट रेफर गरिएको ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले जानकारी दिए ।

परीक्षणका क्रममा डेंगीको संक्रमण फेला परेपछि सुबिधा सम्पन्न अस्पतालमा उपचारका लागि रेफर गरिएको लामाले जानकारी दिए ।

प्रकाशित: २७ भाद्र २०७६ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App