आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि महिलाले गरिन् आत्महत्या

शनिबार, २० कार्तिक २०७३, १० : ४० एजेन्सी

नयाँ दिल्ली –भारतमा एक महिलाले सामाजिक संजाल वाट्सएपमा आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि आत्महत्या गरेको भारतीय संचार माध्यमले जनाएका छन्।

भारत उत्तर प्रदेशकी एक स्वास्थ्यकर्मीले आफ्नो बलात्कारको भिडियो सामाजिक संजाल वाट्सएपमा सार्वजनिक भएपछि आत्महत्या गरेकी बताइएको छ। उत्तर प्रदेशको एक गाउमा स्वास्थ्यकर्मीका रुपमा जाँदा  सो गाउँका एक युवकले उनलाई आफूसँग एक्लै भेट्न आग्रह गरेको तर नमानेपछि आफ्ना तीन जना साथीसँग मिलेर युवकले स्वास्थ्यकर्मी महिलाको बलात्कार गरेको प्रहरीले जनाएको छ।

प्रहरीले स्वास्थ्यकर्मी  महिलाले आफू बलात्कृत भएको रिपोर्ट प्रहरी चौकीमा लेखाउनु पूर्व नै उनको भिडियो सार्वजनिक भएकाले उनले विष सेवन गरी आत्महत्या गरेको जनाएको छ। प्रहरीले बतात्कार गर्ने युवक र उनको तीन जना साथीको पहिचान भैसकेको र उनीहरुको खोजीकार्य जारी रहेको जनाएको छ।
विगत केही समयदेखि भारतमा महिलामाथि भएको बलात्कारको भिडियो सामाजिक संजालमा सार्वजनिक गर्ने क्रम बढेसँगै त्यँहा आत्महत्या गर्ने महिलाको संख्या बढेको छ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad