१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदीय समितिद्वारा चारै राजदूतको नाम अनुमोदन

काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको छ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाल, बंगलादेशका लागि प्रस्तावित वंशिधर मिश्र, कतारका लागि प्रस्तावित नारदनाथ भारद्वाज र स्पेनका लागि प्रस्तावित दावा फुटी शेर्पाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। 

प्रकाशित: २३ असार २०७६ १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App