२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते

पाँचथर– ट्याक्टर दुर्घटना परि जिल्लाको हिलिहाङ गाँउपालिकामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन्।

हिलिहाङ–१ को आमबोटेमा दुर्घटना हुँदा याङवरक–२ ओयामका सुरेन्द्र सेलिङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मे १ त २२१८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा थप दुई जना घाईते भएका छन्।

इलामको विब्ल्याटे घर भएका चालक सजल वि.क  र सहचालक ताप्लेजुङका कुमार लिम्बु घाईते भएका छन्। उनीहरु कोशि करिडोरमा काम गर्ने भएको जानकारी दिइएको छ।

प्रकाशित: १७ असार २०७६ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App