चीनद्वारा सिरियालाई १ सय बस उपहार

बिहिबार, ०५ असार २०७६, १९ : ०५ एजेन्सी

दमास्कस– द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुकको सार्वजनिक यातायात सेवा सुधारका लागि चीनले सिरियालाई १०० बस उपहार प्रदान गरेको छ।

बिहीबार सिरियास्थित चिनियाँ राजदूताबासले एक विज्ञप्ति जारी गरी सिरियाली शहरी क्षेत्रको यातायात समस्यालाई सुधार गर्नका लागि १०० बस उपहारस्वरूप प्रदान गरिएको जानकारी गराइएका हो। चीनले आफ्नो सहयोगले सिरियाको यातायातलाई व्यवस्थित गर्ने विश्वास लिएको छ। आठ बर्ष लामो युद्धबाट देशका धेरै भौतिक संरचनामाथि क्षति व्यहोरेको सिरियामा उक्त बसको साँचो एक भव्य कार्यक्रमबीच राजदूताबास परिसरमा सम्पन्न कार्यक्रममा चीनले सिरियाको घाउमा मलम लगाउने पहलहरू आगामी दिनमा पनि भइरहने बताइएको थियो।

सफा चउरमा लस्करै राखिएका हरिया बसहरूको साँचो सिरियाका लागि चिनियाँ राजदूत फेङ विआओले सोही कार्यक्रमबीच सिरियाली स्थानीय प्रशासन तथा वातावरण मन्त्री हुसेन माखलोफलाई हस्तान्तरण गरेका हुन। सहयोगपछि चीन सरकारलाई धन्यवाद दिँदै माखलोफले भने, 'चीनले सार्वजनिक यातायात सुधारका लागि दिएको मूल्यवान उपहारलाई सही प्रयोग गर्दै शहरी यातायातमा देखिँदै आएका समस्यालाई व्यवस्थित गर्न दमास्कसको पहल रहने र आगामी दिनमा चीनले सिरियाको पुनः निर्माणका लागि थप सहयोग हुनेछ।'

सिरियामा भएको गृह युद्धसँगै विदेशी हस्तक्षेपहरूका कारण झण्डै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित भएको छ भने करिब तीन लाख ५० हजार सिरियालीको ज्यान गएको छ। युद्धका कारण मुलुकका अधिकांश संरचनाहरू ध्वस्त भएका छन्। रासस





यसमा तपाईको मत

अन्य समाचार

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

Ncell Footer Ad