१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फिदिम बजारकाे आगलागी नियन्त्रणमा

पाँचथर - सदरमुकाम फिदिमको मेनरोडमा भएको आगलागी नियन्त्रणमा आएको छ।

आगलागीबाट संगित राना मगरको दुई तले घर र कर्ण कुमार थापा मगरको घर जलेको छ। बाक्लो घरहरु भएको बजारमा भएको आगलागीबाट पसलहरू समेत जलेका छन्। 

क्षतिको बिवरण आउन बाँकी छ। फिदिम नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयको संयुक्त प्रयासमा आगो निन्त्रणमा लिइएको छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App