भाजपाले जारी गर्‍यो चुनावी घोषणा पत्र

सोमबार, २५ चैत २०७५, १४ : ११ एजेन्सी

नयाँ दिल्ली-  लोकसभा चुनावको लागि भारतीय जनता पार्टीले आफ्नो घोषणा पत्र जारी गरेको छ। सोमबार गृहमन्त्री राजनाथ सिंहले पार्टीको घोषणापत्र जारी गरे।

कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा पत्र तीन कुरामा आधारित रहेको बताए। ‘राष्ट्रवाद हाम्रो प्रेरणा हो। सुशासन हाम्रो मन्त्र हो’, मोदीले भने।

उनले छुट्टै जल शक्ति मन्त्रालय बनाउने, माझीहरुको सशक्तिकरणको लागि काम गर्ने प्रष्ट्याए। ‘आज देशका केही प्रदेशमा पानीको समस्याको समाधानका लागि गम्भिरताका साथ सोच्च जरुरी छ। यसको लागि हामी छुट्टै ‘जल शक्ति मन्त्रालय’ बनाउँछौं।’ अवका दिनमा घरेक घर घरमा पानीको धारा पुग्ने उनले बताए।

विजेपीले आफ्नो घोषणा पत्रलाई ‘संकल्प पत्र’ को नाम दिएको छ। अमित शाहको अध्यक्षतामा जारी गरिएको घोषणा पत्रमा भाजपाले राष्ट्रवादलाई उसको सरकारले प्राथमिकता दिने दावी गरेको छ।

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad