१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुनकोसी नदीमा एक बेपत्ता

सिन्धुली– यहाँको सुनकोसी नदीमा डुबेर एक जना बृद्ध बेपत्ता भएका छन्। गोलन्जोर गाउँपालिका ६ बलेनी निवासी ६१ बर्षीय प्रेमबहादुर श्रेष्ठ सुनकोसी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

माछा मार्न गएका प्रेमबहादुरलाई सुनकोसी नदीले बगाएको र खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए। 

प्रकाशित: २४ चैत्र २०७५ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App