१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भरुवा बन्दुकसहित एक पक्राउ

इलाम- प्रहरीले सूर्याेदय नगरपालिका–५ बाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ। स्थानीय ४३ वर्षे हर्कबहादुर लिम्बूको घरमा खानतलासी गर्दा भरुवा बन्दुक भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनको घरमा ३ थान अवैध भरुवा बन्दुक फेला परेको थियो। प्रहरीका अनुसार पक्राउ परेका लिम्बूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ। 

प्रकाशित: १७ चैत्र २०७५ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App