१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तस्बिरमा हेर्नुहोस् भरतमोहनलाई श्रद्धाञ्जली

काठमाडौं- पुराना कम्युनिस्ट नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीप्रति नेकपाको कार्यालय पुगेर शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गरेका छन्।  अधिकारीको शनिवार राती ८२ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। 

उनको पार्थिव शरिरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएका थिए।
 

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App