१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नयाँ वर्षकाे पहिलाे दिन भारतमा जन्मिए विश्वकै सबैभन्दा बढी बच्चा

भारत - नयाँ वर्ष २०१९ को पहिलो दिन अर्थात जनवरी १ मा भारतमा विश्वभरकै सबैभन्दा बढी बच्चा जन्मिएका छन्। संयुक्त राष्ट्रसंघको युनिसेफले दिएको जानकारी अनुसार नयाँ वर्षको पहिलो दिन करिब ७० हजार बच्चा भारतमा जन्मिएका छन्। यो संख्या उक्त दिन विश्वभर जन्मिएका बच्चाहरुमध्ये करिब १८ प्रतिशत हो।

उक्त दिन विश्वभर तीन लाख ९५  हजार ७२ जना जन्मिएका थिए भने भारतममा मात्रै ६९ हजार ९ सय ४४ बच्चा जन्मिएका थिए। यस्तै युनिसेफका अनुसार चीनमा ४४ हजार ९ सय ४० र नाइजेरीयामा २५ हजार ६ सय ८५ जना जन्मिएका थिए।

प्रकाशित: १८ पुस २०७५ ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App