२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लेनोभोको ‘विनान्जा’अफर

काठमाडौं– नेपालकालागि लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकमप्रालिले ‘विनान्जा’अफर सार्वजनिक गरेको छ। कम्पनीले अफरमासुजुकीजिक्सर बाइकजित्ने अवसर प्रदान गरेको छ।

‘विनान्जा, अबजित छ पक्का’अफरअन्तर्गत हरेक साताहुने लक्की ड्रमार्फत लेनोभो ट्याबलेटतथानोटबुक जित्नुका साथै स्योर सटअन्तर्गत चाँदीको सिक्का, टिसर्ट प्राप्तगर्नसक्ने कम्पनीले जनाएको छ। कम्पनीकाअनुसार ८ जिबीको मेमोरी कार्ड, पावर ब्यांक र ब्लुटुथ हेडसेटलगायतस्योर सट उपहार छन्। लेनोभोका हरेक मोबाइलफोनखरिदमा १ वर्ष र ब्याट्रीमा ६ महिनाको वारेन्टी प्रदानगरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ आश्विन २०७३ १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App