भारत विश्व समुदायबाट कश्मिरको ध्यान हटाउने प्रयारमा लागेको पाकिस्तानको आरोप

आइतबार, ०९ असोज २०७३, १३ : ४८ एजेन्सी

इस्लामाबाद –पाकिस्तानले कश्मिरमा भैरहेको अत्याचारबाट विश्व समुदायको ध्यान हटाउन भारतले आफ्ना बारेमा दुश्प्रचार गरेको आरोप लगाएको छ। पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतले बारम्बार पाकिस्तानलाई आतंकबादीको आरोप लगाउने  गरेको र यसको सँधै पाकिस्तानले खण्डन गर्ने बताएको छ।

भारतीय राज्य केरलामा शनिबार सम्पन्न एक सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  पाकिस्तान आतंकबादलाई संरक्षण गर्ने राष्ट्र भएको आरोप लगाएका थिए। मोदिले भने,  भारत र पाकिस्तान  एकै समयमा स्वतन्त्र भएका हुन् तर आज हेर्नुस भारत विश्वमा सफ्टवेयर एक्सपोर्ट गर्छ भने पाकिस्तान विश्वमा आतंककारी एक्सपोर्ट गर्छ आखिर यो किन?’

मोदीको यस्तो प्रतिक्रयापछि पाकिस्तानको विदेश मन्क्रालयका प्रवक्ता नाफीस जकारियाले भने, ‘भारतले पाकिस्ताको धेरै जसो स्थानमा आतंकबादी गतिबिधिलाई बढाइ रहेको छ। विशेष गरी काश्मिर र बालुचीस्तानमा।’ उनले भारतले कस्मिर क्षेत्रमा मानव अधिकार हनन गरिहेको आरोप समेत लगाए ।

 जकारियाले भने, ‘पाकिस्तानले काश्मिरमा भैरहेको अत्याचारबाट विश्व समुदायको ध्यान हटाउन चाहिरहेको छ यो कुरा कुलभुषण यादवको बयानले पनि प्रष्ट हुन्छ कि बालुचिस्तानमा भैरहेको घटनामा भारतको उक्साहाटमा भैरहेको छ।’
पाकिस्तानले केही महिना पहिले पक्राउ परेका कुलभुषणलाई भारतीय जासुस भएको आरोप लगाउदै आएको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad