२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ब्रान्ड चोरेर उद्योग चलाउने पक्राउ

काठमाडौं – नेपालमा दुई भारतीय कम्पनीको ब्रान्ड प्रयोग गरेर नक्कली सामान उत्पादन भइरहेको भेटिएको छ । प्रहरी अनुसन्धानमा भारतीय ब्रान्डको ‘हेयर एन्ड सोल्डर स्याम्पु’ र ‘बिएमसी मसला’ को ब्रान्ड चोरी गरेर नक्कली उत्पादन गरेको भेटिएको हो।

ब्रान्ड चोरी गरेको आरोपमा प्रहरीले उद्योगका प्रोप्राइटर बासुप्रसाद बिडारी र ज्योति बिडारीसहित दुईजना कामदारलाई मंगलबार पक्राउ गरेको छ । काठमाडौंको नैकापमा उद्योग भेटिएको हो । प्रहरीले उद्योगबाट एक ट्रकभन्दा बढी नक्कली स्याम्पु र मसला बरामद गरेको छ।

प्रकाशित: २८ कार्तिक २०७५ ०५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App