रियल र बार्सिलोना दुवै बराबरीमा रोकिए

बिहिबार, ०६ असोज २०७३, १२ : २७ एजेन्सी

मड्रिड–स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियल मड्रिड भिल्लारियल  तथा बार्सिलोना एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएका छन्।

बुधबार सम्पन्न खेलमा रियल मड्रिड  भिल्लारियलसँग १–१ गोलको बराबरीमा रोकिएको हो। रियल मड्रिडका कप्तान सर्जयो रामोसले खेलको ४५ औं मिनेटमा पेनाल्टी बक्समा ह्यान्डबल गर्दा भिल्लारियलले पेनाल्टीको अवसर पाएको थियो।

उक्त पेनाल्टीमा गोल गर्दै बु्रनोले भिल्लारियललाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। तर दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा नै रामोसले जेम्स रोड्रग्युजको कर्नरमा प्राप्त बलमा हेडिङमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।त्यसपछि खेलम कुनै गोल भएन र खेल १–१ गोलको बराबरीमा सकिएको हो।

त्यस्तै अर्को खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग १–१ गोलको बराबरी खेलेको छ। खेलको ४१ औं मिनेटमा गोल गर्दै ¥याकटिकले हेडर मार्फत गोल गर्दैै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको  ६० औं मिनेटमा गोल गर्दै कोरेराले खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलमा कुनेै गोल भएन र खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै रियल मड्रिड ५ खेलको समाप्तीमा १३ अंकसहित लिगको शिर्ष स्थानमा रहँदा सेभिल्ला ११ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ । यता बार्सिलोना भने १० अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ ।

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad