१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

माछा मार्ने क्रममा डुबेर एकको मृत्यु

पाल्पा– माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। पूवखोला गाउँपालिका २, लाबेको खोलामा माछा मार्न गएका नामबहादुर ठाडा चिप्लिएर डुब्दा घटनास्थलमै मृत्यु भएको छ। 

रम्भा गाउँपालिका–५, फुरुङ्दीका ४९ बर्षका ठाडाको मृर्गी रोगका कारण लड्न पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। उनले घटनाको अनुसन्धान भैरहेको बताए। 

प्रकाशित: १७ आश्विन २०७५ १५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App