१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ठेगानाविनाको पत्र सही ठेगानामा

ठेगाना नलेखेको पत्र सही ठेगानामा पुग्यो भन्ने कुरा रोचक सुनिन्छ । यस्तै रोचक घटना आइसल्यान्डमा भएको छ । आइसल्यान्ड घुम्न गएका एकजना पर्यटकलाई पश्चिम आइसल्यान्डको एउटा घरमा चिठी पठाउनु थियो ।

उनलाई घर रहेको ठाउँको नाम, कोड, पिनकोड केही थाहा थिएन । तर, उनलाई त्यस ठाउँको नक्सा भने राम्रोसँग याद थियो । यस्तोमा ती मानिसले ठेगाना लेख्ने ठाउँमा त्यस ठाउँको नक्सा बनाई चिठी पुर्याउनुपर्ने ठाउँमा रातो कलमले चिनो लगाइदिए । नभन्दै ठेगाना नभएको सो पत्र नक्साको चित्रकै आधारमा सम्बन्धित घरसम्म पुग्यो ।  

प्रकाशित: ३ आश्विन २०७३ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App