बहिनीलार्इ यातना दिने दार्इ पक्राउ

बुधबार, ०३ असोज २०७५, १४ : ३१ एजेन्सी

काठमाडाैं - विगत २ वर्षदेखि बन्द कोठामा शारीरिक र मानसिक यातना पाएकी एक महिलाको प्रहरीले उद्धार गरेको छ। भारतको दिल्लीमा आफ्नै दाईबाट विगत २ वर्षदेखि यातना पाइरहेकी महिलाको स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको हो। उनी थुनिएको कोठा फोडेर प्रहरीले उनलाई उद्धार गरेको थियो। बहिनीलाई यातना दिने दाईलाई प्रहरीले पक्राउ गरेको छ। महिला निकै दुब्लो र भोकाएकी थिइन्। उनी मानिस चिन्न र हिड्न नसक्ने अवस्थामा फेला परेकी उद्धारमा खटिएका अधिकारीहरुले बताएका छन्।

उनी उमेरले ५० वर्षकी मात्रै भएपनि ९० वर्षकी जस्तै देखिएकी दिल्ली कमिसन फर वमनकी प्रमुख स्वाती मालिवालले बताइन्। स्वातीले भनीन् 'उनलाई उद्धार गर्दा उनी एकदमै नाजुक अवस्थामा रहेकी र आफ्नै दिशामा सुतिरहेकी थिइन्, उनलाई भोकले निकै सताइरहेको थियो।'

स्थानीयले उनलाई उद्धार गर्न खोज्दा उनका दाईले उनीहरुलाई गाली गर्दै धम्क्याउँदै आएका थिए। त्यसपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले उक्त महिलालाई किन यातना दिइएको हो भन्ने बारे अनुसन्धान भैरहेको जानकारी दिएको छ। 

 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad