हैटीकाे राष्ट्रपति निवार्चनमा दुई दर्जन उम्मेदवार

शुक्रबार, १० असार २०७३, ०८ : ५२ एजेन्सी

मेक्सिको सिटी–  सुदूर दक्षिण अमेरिकी वा क्यारेबियन राष्ट्रका नामले विश्वमा परिचित हैटीमा आगामी अक्टोबर नौ तारेखका दिन हुने भनिएको राष्ट्रपतीय निर्वाचनमा दुई दर्जनभन्दा बढी उम्मेदवारले उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ताका लागि बुधबार मध्यरातसम्म अन्तिम म्याद तोकिएकोमा यस समयावधिमा यस सङ्ख्या अझै नाघ्न सक्ने हैटीको सञ्चार माध्यमहरुले अनुमान गर्दै बुधबार दिउँसो उक्त जानकारी दिएका हुन् ।

यसअघि भएको राष्ट्रपति निर्वाचनमा अधिक मत प्राप्त गरेका उम्मेदवारहरु जुभिनेल म्वाइस, जुडि सेलेस्टिनलगायत चार जनाले आफ्ना नाम भने पहिल्यै दर्ता गराइसकेका छन् ।

त्यतिबेला निर्वाचन भएको  भएपनि  धाँधली गरेको आरोप लागेपछि राष्ट्रपतिको नाम घोषणा हुन पाएको थिएन ।

गत फेब्रुअरीमा हैटीका सांसदहरुले राष्ट्रिय सभाका अध्यक्ष जोसेलर्मे प्रिभर्टलाई चार महिनाका लागि मुलुकको कामचलाउ राष्ट्रपतिका रुपमा निर्वाचित गरेका थिए । हाल मुलुक औपचारिक राष्ट्रपतिबिहीनताको अवस्थाबाट चलिरहेको छ ।

सफा प्रजातान्त्रिक अभ्यासद्वारा निर्वाचित प्रथम राष्ट्रपति जिन बट्र्रान्ड अरिस्टाइडलाई अमेरिका समर्थित सैनिक बिद्रोहीले सन् २००४ मा अपदस्थ गरेयता मुलुकले चरम राजनीतिक अस्थिरता भोगिरहेको छ ।

 





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad