१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

म्यानमारका राष्ट्रपति विन म्यन्ट काठमाडौंमा

तस्बिर सबै: केशव थाेकर/नागरिक

काठमाडौं – बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन म्यन्ट काठमाडौंमा आइपुगेका छन्।

बिहीबारबाट काठमाडौंमा सुरु हुने बिमस्टेक सम्मेलनमा भाग लिन आउने राष्ट्रपति म्यन्ट पहिलो विशिष्ट अतिथि बनेका छन्। म्यन्टलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

यही भदौ १४ र १५ गते काठमाडौमा बिमस्टेकको चौथो सम्मेलन हुँदैछ।

तस्बिर सबै: केशव थाेकर/नागरिक
तस्बिर सबै: केशव थाेकर/नागरिक
तस्बिर सबै: केशव थाेकर/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App