१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुर्खेत–दैलेख सडक अवरुद्ध

सुर्खेत – वर्षाका कारण सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ। वर्षाका कारण उत्तरी जलाधार क्षेत्रको बैद्यडाँडा नजिकै पहिरो खस्दा शनिबार बिहानैदेखि सुर्खेत–दैलेख खण्ड अवरुद्ध भएको हो। पहिरोले सडक पुरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक खुलाउने तयारी भइरहेको जनाएको छ। 

 

प्रकाशित: ९ भाद्र २०७५ ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App