१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नारायणगढ मुग्लिन सडकखण्ड एकातर्फी सञ्चालन

फाइल फाेटाे

चितवन – नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा खसेको पहिरो हटाएर सवारीसाधन एकातर्फी सञ्चालन गरिएको छ।

जिल्ला टाफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध भएको सडक १०ः३० बजेट एकातर्फी सञ्चालन गरिएको हो। सवारी आवागमन दुई तर्फी नै सञ्चालन गर्न थप केही समय लाग्ने प्रहरीले जनाएको छ।

प्रकाशित: १९ श्रावण २०७५ ०५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App