१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानको आम निर्वाचनमा इमरान खानकाे पार्टी विजयी

तस्बिर ; एजेन्सी

 इस्लामाबाद- पाकिस्तानको आम निर्वाचनमा  इमरान खान नेतृत्वको पीटीआईले विजय हासिंल गरेकाे छ ।  यस्तै पाकिस्तान मुस्लीम लीग (नवाज) द्रोस्रो स्थान बनाउन सफल भएका छन्। पीपीएले ११५, एमक्यूएमले ६४ स्थानमा जित हासिंल गरेका छन्।

 पाकिस्तानको निर्वाचन आयोगले मौसम र प्रविधिका कारण मतगणनामा केही ढिलाई भएको बताएको छ।

पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टीले भने निर्वाचनमा धाधली भएको आरोप लगाएको छ। मुख्य निर्वाचन आयुक्त सरदार राजा खानले सबै आरोपको खन्डन गरेका छन्।

प्रकाशित: ११ श्रावण २०७५ ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App