१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

शंखध्वनीसहित बसन्तपुरमा सामूहिक सत्याग्रह (फोटो फिचर)

डा.गोविन्द केसीको पक्षमा बसन्तपुरमा सामुहिक सत्याग्रह। तस्बिर: विष्णु लामिछाने/ नागरिक

काडमाडौं– चिकित्सा शिक्षामा सुधारको माग गर्दै २३ दिनदेखि १५ औ चरणको अनशन जारी राखेका प्रा.डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्दै आजदेखि काठमाडौको बसन्तपुरमा सामूहिक सत्याग्रह सुरु भएको छ।

बिहान ११ बजेदेखि सुरु भएको यो सत्याग्रह अपरान्ह ५ बजेसम्म जारी रहनेछ। सोलिडारिटी फर डा.केसी अलाइन्सको अगुवाइमा भएको यो सत्याग्रह शंखध्वनीसहित सुरु गरिएको छ। डा. केसीको आन्दोलन धर्मयुद्ध जस्तै भएको र अब यो विजयको नजिक पुगेको भन्दै शंख फुकिएको अलाइन्सले जनाएको छ।

आज बिहान ११ बजे सामूहिक सत्याग्रह सुरु हुँदा ३८ जना बसेका छन् भने दिनभरीमा झन्डै ३ सय जना सहभागी हुने अलाइन्सले जनाएको छ।  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App