शंखध्वनीसहित बसन्तपुरमा सामूहिक सत्याग्रह (फोटो फिचर)

आइतबार, ०६ साउन २०७५, ११ : ३४ विष्णु लामिछाने

80


काडमाडौं– चिकित्सा शिक्षामा सुधारको माग गर्दै २३ दिनदेखि १५ औ चरणको अनशन जारी राखेका प्रा.डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्दै आजदेखि काठमाडौको बसन्तपुरमा सामूहिक सत्याग्रह सुरु भएको छ।

बिहान ११ बजेदेखि सुरु भएको यो सत्याग्रह अपरान्ह ५ बजेसम्म जारी रहनेछ। सोलिडारिटी फर डा.केसी अलाइन्सको अगुवाइमा भएको यो सत्याग्रह शंखध्वनीसहित सुरु गरिएको छ। डा. केसीको आन्दोलन धर्मयुद्ध जस्तै भएको र अब यो विजयको नजिक पुगेको भन्दै शंख फुकिएको अलाइन्सले जनाएको छ।

आज बिहान ११ बजे सामूहिक सत्याग्रह सुरु हुँदा ३८ जना बसेका छन् भने दिनभरीमा झन्डै ३ सय जना सहभागी हुने अलाइन्सले जनाएको छ।  





















यसमा तपाईको मत

अन्य समाचार

दशैँ - तिहार स्मार्टफोन खरिद गाइड

दशैँ - तिहार स्मार्टफोन खरिद गाइड

दशैँमा कुन स्मार्टफोन किन्ने दोधारमा हुनुहुन्छ ? ...

यो टिभीको मूल्य १५,००० अमेरिकी डलर छ - तर किन ?

यो टिभीको मूल्य १५,००० अमेरिकी डलर छ - तर किन ?

यो टिभीलाई नेपाली मुद्रामा १७ लाखभन्दा बढी पर्छ | ...

नयाँ आइफोनको क्यामरा दोस्रो श्रेणीमा - हुवावेलाई जित्न सकेन

नयाँ आइफोनको क्यामरा दोस्रो श्रेणीमा - हुवावेलाई जित्न सकेन

नयाँ आइफोनको क्यामराले हुवावेको ६ महिना पुरानो स्मार्टफोनलाई पनि जित्न सकेन ...

स्मार्टफोन : महँगो फ्ल्यागसिप कि मिडरेन्ज ?

स्मार्टफोन : महँगो फ्ल्यागसिप कि मिडरेन्ज ?

आजभोलि बजेट स्मार्टफोनहरु पनि राम्रा हुँदै गएका छन् र राम्रा स्मार्टफोन पनि सस्ता हुँदै गएका छन् । ...

१८ हजार बजेटभित्रका उत्कृष्ट 4G एन्ड्रोइड स्मार्टफोन

१८ हजार बजेटभित्रका उत्कृष्ट 4G एन्ड्रोइड स्मार्टफोन

टाइट बजेटमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस्- हिजोआज त्यही बजेटमा पनि आकर्षक र टिकाउ स्मार्टफोन पाइन्छन् | ...

नयाँ आइफोनमा छन् समस्या नै समस्या

नयाँ आइफोनमा छन् समस्या नै समस्या

केहि साता अगाडी घोषणा गरेर गत साता रिलिज गरिएको आइफोन Xs र आइफोन Xs म्याक्समा थुप्रै किसिमका समस्याहरु भेटिएका छन्

तपाईंको एन्ड्रोइड स्मार्टफोन स्लो किन छ ?

तपाईंको एन्ड्रोइड स्मार्टफोन स्लो किन छ ?

नयाँ किन्दा सुरुसुरुमा फास्ट चलिरहेको तपाईंको एन्ड्रोइड स्मार्टफोन केही महिनापछि स्लो भएको छ ? कारण यी हुन सक्छन् ...

मोबाइल गेमिंगको नयाँ युग - उच्च ग्राफिक्सको गेम मोबाइलमै

मोबाइल गेमिंगको नयाँ युग - उच्च ग्राफिक्सको गेम मोबाइलमै

कुनै जमाना थियो, जब मोबाइल गेमहरु निकै साधारण हुने गर्थे । इतिहासकै सबैभन्दा प्रचलित मोबाइल गेम– स्नेक पनि एकदमै साधारण...